अभिभावक भेलामा सहभागी अभिभावकको नामावली प्रकाशित सम्बन्धी सूचना

प्रिय अभिभावक तथा सरोकारवालाज्यूहरू,

मिति २०८२ मंसिर १० गते हुने  शिक्षक अभिभावक सङ्घ (PTA) गठन तथा विद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार विकास, अनुशासन र समन्वय सुदृढीकरणका विषयमा गरिने अभिभावक भेलामा सहभागी अभिभावकहरूको नामावली नियमानुसार संकलित भई आजदेखि विद्यालयको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

सम्बन्धित सबै अभिभावकज्यूहरूलाई आफ्नो नामावली अनिवार्य रूपमा हेरी सत्यापन गर्न अनुरोध गरिन्छ।

यदि नाम छुटेको, विवरण गलत भएको वा कुनै सम्पर्क जानकारी परिमार्जन गर्नुपर्ने भएमा विद्यालय प्रशासनमा सम्पर्क गरी मंसिर ९ गते राती १२ बजेसम्म आवश्यक सुधार गराइदिनुहोलान्।

— विद्यालय प्रशासन 

https://www.facebook.com/photo/?fbid=122145894260886596&set=a.122109132302886596



Post a Comment

0 Comments