भर्ना प्रक्रिया धमाधम सञ्चालन भइरहेको छ। सिट सीमित र विशेष सुविधाहरू रहेकाले इच्छुक अभिभावकहरूलाई समयमै सम्पर्क गरी आफ्ना बालबालिकाको नाम दर्ता गराउन विद्यालयले अनुरोध गरेको छ।
थप जानकारीका लागि:
विद्याेदय आधारभूत विद्यालय
बेनी–१०, वाखेत, म्याग्दी
फोन: ९७६५६५२७२३
वेबसाइट: vbsbeni.edu.np 

0 Comments