अभिभावकहरूको नामावली प्रकाशन, उमेदवारी दर्ता सुरु

सूचना
प्रिय अभिभावकज्यू,
हाम्रो विद्यालयको विद्यालय व्यवस्थापन समितिको नयाँ गठन प्रक्रियाको लागि अभिभावकहरूको नामावली प्रकाशन गरिएको छ। मिति २०८२ चैत्र १९ गते बिहीबारका दिन हुन गइरहेको वृहत छलफल तथा चयन प्रक्रियामा सहभागी हुन इच्छुक अभिभावकहरूले आफ्नो नाम, सम्पर्क नम्बर र सम्बन्धित विद्यार्थीको विवरण तल दिइएको सूचीमा जाँच गर्नुहोस्। यदि कुनै अभिभावकको नाम छुटेको छ, नाममा त्रुटि छ वा थप सुधार गर्नुपर्ने भएमा मिति २०८२ चैत्र १५ गतेसम्म विद्यालय कार्यालयमा सम्पर्क गर्नुहोस्।

नोट: उमेदवारी दर्ता गर्नका लागि निम्न लिङ्कमा फारम भर्नुहोस्
https://forms.gle/XK4n7WbE6ZVwuUvHA

थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहोस्।





 

Post a Comment

0 Comments