विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संर...Read More
विद्योदय एउटा यस्तो शिक्षालय हो जहाँ ज्ञान मात्र होइन, संस्कार, आत्मबल, सपना र सिर्जनशीलताको सिंचन गरिन्छ।