विद्योदयमा ‘बुक फ्रि फ्राइडे’: सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला
म्याग्दी, असार १ – किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योद...Read More
विद्योदय एउटा यस्तो शिक्षालय हो जहाँ ज्ञान मात्र होइन, संस्कार, आत्मबल, सपना र सिर्जनशीलताको सिंचन गरिन्छ।